YouTube Link

कोपा अमेरिका अन्र्तगत शनिवार विहान दुई खेल हुदैछ

Facebook Link

एजेन्सीः कोपा अमेरिका अन्र्तगत शनिवार विहान दुई खेल हुदैछ ।

एरेना प्यान्ट्यानल स्टेडियममा बिहान २ः४५ बजे चिलीले बोलिभियाको सामना गर्दैछ ।

समुह ‘बि’ अन्र्तगत पहिलो खेलमा चिलीले बराबरी खेल्दै अंक बाडेको थियो ।

भोलिभियासाँगको खेलमा चिलीले पहिलो जितको खोजीमा हुनेछ ।

आफ्नो पहिलो खेलमा पाराग्वेसँग पराजय ब्यहोरेको बोलिभिया पनि पहिलो जितको खोजीमा हुनेछ।

उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले ५ः४५ बजे उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ ।

अर्जेन्टिनाले यसअघिको आफ्नो खेलमा चिलीसँग १-१ को बराबरी खेलेको थियो ।

धेरै पटक कोपा अमेरिका जितेको उरुग्वेको जारी प्रतियोगितामा यो पहिलो खेल हुनेछ ।

समुह ‘बी’ तीन अंक जोडेको पाराग्वे शीर्षस्थानमा छ भने समान १र१ अंक जोडेका अर्जेन्टिना र

चिली दोस्रो र तेस्रो स्थानमा छन्।

प्रतियोगितमा ५ / ५ टिमको दुई समूह बनाइएको छ ।

दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु

समूह बी

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/sports/25776.html

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...