सिंहदरबार घेर्न गएका आरक्षण बचाउ आन्दोलनमा प्रहरी हस्तक्षप, नेता कार्यकर्ता गिरफ्तार
काठमाडौं: लोकसेवा आयोगले जारी गरेको विज्ञापन असमावेशी भएको भन्दै आदिवासी जनजाति, मुस्लिम, दलित लगायत समुदायले गरेको... पुरा समाचार
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र टोटेनहमको विजयी शुरुवात
एजेन्सी: साविक विजेता म्यान्चेस्टर सिटी र टोटेनहमले इंग्लिस प्रिमियर लिगमा विजयी शुरुवात गरेका छन् । साविकको... पुरा समाचार
ग्लोबल टि-२० क्रिकेटमा विनिपेग हक्स फाइनलमा प्रवेश
एजेन्सी: ग्लोबल टि-२० क्रिकेटमा नेपाली अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्स फाइनलमा प्रवेश गरेको छ ।... पुरा समाचार
भारतीय कंग्रेस कार्यसमितिको बैठकद्वारा सोनिया गान्धी अन्तरिम अध्यक्षमा चुनिईन्
एजेन्सी: भारतीय कंग्रेसको अन्तरिम अध्यक्ष सोनिया गान्धी बनेकी छिन् । शनिबार राति कंग्रेस कार्यसमितिको बैठकले सोनियालाई... पुरा समाचार
तान्जानियाको मोरोगोरो शहर नजिक इन्धन ट्याङ्कर विष्फोट हुँदा ६० जनाको मृत्यु
एजेन्सी: तान्जानियाको मोरोगोरो शहर नजिक इन्धन ट्याङ्कर विष्फोट हुँदा ६० को मृत्यु भएको छ । विष्फोटमा... पुरा समाचार
फिलिपिन्समा तीनवटा फेरी दुर्घटना हुँदा ३१ जनाको मृत्यु
एजेन्सी: फिलिपिन्समा तीनवटा दुर्घटना हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । मध्य फिलिपिन्सको इलोइलो र... पुरा समाचार
म्यानचेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि
एजेन्सी: म्यानचेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । गएराति भएको खेलमा लिभरपुललाई टाईब्रेकरमा पराजित गर्दै... पुरा समाचार
बार्सिलोनाद्वारा प्रिमियर लिग क्लब आर्सनल पराजित
एजेन्सी: प्रि-सिजन टूर अन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा घरेलु टोली... पुरा समाचार
प्रि-सिजन टुरमा इन्टर मिलानको जित
एजेन्सी: प्रि-सिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा इन्टर मिलानले इन्ग्लिश क्लब टोटेनहमलाई पराजित गरेको छ ।... पुरा समाचार
वेष्ट ईण्डिजमाथि लगातार दोस्रो जित निकाल्दै भारतद्वारा तीन खेलका टि-ट्वान्टी श्रृंखला कब्जा
एजेन्सी: वेस्ट ईन्डिज विरुद्वको तिन टी-२० खेलको श्रृंखला भारतले जितेको छ । फ्लोरिडामा भएको दोस्रो खेलमा... पुरा समाचार
आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, घर घरमा नागको फोटो टाँसेर पुजा गरि मनाईदै
काठमाडौं: आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी हिन्दु धर्मावलम्बीहरुले घर घरमा नागको फोटो टाँसेर पुजा... पुरा समाचार
ग्रिनल्याण्ड, लालिगुँरास र रिलायन्सलाई आठौं गोल्डेनपिक अन्तर बिद्यालय बास्केटबलको उपाधि
काठमाडौंः चावहिल सरस्वतीनगरस्थित गोल्डेनपिक हाइस्कुलको आयोजनामा आठौं गोल्डेनपिक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता गत शुक्रबार सम्पन्न भएको... पुरा समाचार






















