YouTube Link

बार्सिलोनाद्वारा प्रिमियर लिग क्लब आर्सनल पराजित

World Cup 2026
Facebook Link

एजेन्सी: प्रि-सिजन टूर अन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा घरेलु टोली बार्सिलोनाले प्रिमियर लिग क्लब आर्सनललाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ३६औ मिनेटमा एमरिक अबुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । आईन्सले मेटल्याण्ड नाईल्सको ६९ औ मिनेटमा आत्मघाति गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लुईस स्वारेजले अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाउन सफल रहे ।

प्रि-सिजनको अन्तिम खेलमा आर्सनलले बलियो टिम मैदान उतारेपनि हार टार्न भने सकेन । आर्सनलले आगामी आईतबार न्युक्यासलसंग खेल्दै प्रिमियर लिगको सूरुवात गर्दैछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...