YouTube Link

प्रि-सिजन टुरमा इन्टर मिलानको जित

Facebook Link

एजेन्सी: प्रि-सिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा इन्टर मिलानले इन्ग्लिश क्लब टोटेनहमलाई पराजित गरेको छ । गएराति भएको खेलमा इटालियन क्लब इन्टरले टोटेनहमलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गरेको हो ।

खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । खेलको तेस्रो मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३६औ मिनेटमा स्टेफानो सेन्सीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क प्रस्थान

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क प्रस्थान

वि.सं.२०८१ असोज ४ शुक्रवार १३:५८

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन...

सदस्यको रोजाइमा पर्ने घरपरिवारको १२औं वार्षिक साधारणसभा

सदस्यको रोजाइमा पर्ने घरपरिवारको १२औं वार्षिक साधारणसभा

वि.सं.२०८१ असोज ४ शुक्रवार ११:५२

भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका-४ स्थित घरपरिवार बचत तथा ऋण सहकारी...

हेर्नुहोस् आज २०८१ असोज ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ असोज ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ असोज ४ शुक्रवार ०६:५१

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

वि.सं.२०८१ असोज ३ बिहीवार १५:०८

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सबै...

आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालन, निःशुल्क चढ्न पाइने

आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालन, निःशुल्क चढ्न पाइने

वि.सं.२०८१ असोज ३ बिहीवार ११:१८

काठमाडौं: संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने...

बिहीबारदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिदै

बिहीबारदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिदै

वि.सं.२०८१ असोज २ बुधवार १६:३२

काठमाडौं: संविधान दिवसको अवसरमा बिहीबारदेखि धरहरा सर्वसाधारणको लागि खुला गरिने...