सोलुखुम्बुका स्थानीय तहहरुले यसरी बजेट बनाउन्
गत जेठ १५ गते नेपाल सरकारबाट आ.व.२०८०/०८१ को लागी बजेट प्रस्तुत गरेको छ । समग्र बजेट […]
रेशम र नागरिकता विधेयकविरुद्ध नश्लीय पराकाष्ठा
नागरिकता विधेयक पास हुनु भनेको लाखौं लाख भारतीयले नागरिकता पाउनु हो र एक न एकदिन […]
पहिचान र न्याय पक्षधर एक होऔं
मधेश आन्दोलनको क्रममा थारुहरूको विद्रोहस्वरूप टीकापुरको दुखद् घटना भयो । त्यस घटनामा रेशम चौधरीसहितलाई जन्मकैद […]
एउटा शिक्षकको आँखामा प्रेम आचार्य प्रकरण
प्रेम आचार्यको मृत्यु एउटा अत्यन्त दुःखदायी, मर्मस्पर्शी सामाजिक घटना हो । यस घटनाले उनका सहदोर परिवारजन, […]
शेखरले गगन थापालाई प्रस्ताव गर्नुको अर्थ
संसदीय चुनावको अन्तिम परिणाम आइसकेको छ । विभिन्न चर्चा, परिचर्चा र विवादका बीच राष्ट्रपति विद्यादेवी […]
के नेपालका लागि सार्वजनिक निजी साझेदारी उपयुक्त हो ?
समृद्ध नेपाल निर्माण हाम्रो लामो समयदेखिको अभियान हो । आर्थिक उन्नति भए मात्र समृद्धि हासिल […]
किसानले आत्महत्या गर्न थाले भने यसको जिम्मेवारी कसले लिन्छ ?
पुराणमा एउटा प्रसंग आउँछ, एकजना मानिसले माछा पालेको रहेछ । एक बटुवा पोखरी डिलमा पुग्यो […]
कोरोना कहरले थला परेका व्यवसायीलाई राहतमूलक नीति ल्याउनु जरुरी छ
जनताको सेवा गर्ने र जनहितमा जीवन समर्पित गर्ने बाचा र कसम खाएर राजनैतिक नेतृत्वमा होमिएका […]
चुनावमा बिजयी हुन वास्तुको हिसाबले घर कस्तो हुनुपर्छ ?
मेरो समाजमा राम्रो सम्बन्ध छ, फरक पार्टीका मान्छेहरुसंग मित्रवत व्यवहार छ तसर्थ मलाई सबैको भोट […]
नेटवर्क मार्केटिङ्गका बारेमा बहस गरिनु पर्ने केहि प्रश्न
हामी धारावाहिक रुपमा निरन्तर नेटवर्क मार्केटिङ्ग, नेटवर्क इण्डष्ट्री, प्रत्यक्ष व्यापार एवम् बहुतह व्यापारका बारेमा चर्चा […]
नेपालमा एमसीसीको विषय सडकदेखि सदनसम्म पेचिलो बन्दै
नेपालमा एमसीसी परियोजना सन्दर्भ यतिखेर चर्को विवादको विषय बनेको जगजाहेर छ । त्यसमा पनि यसलाई […]
नेटवर्क मार्केटिङमा पिरामिड बनावट (Pyramid Structure)
नेटवर्क मार्केटिङमा कमिशन तथा बोनस प्रवाहका लागि बाइनरी, मेट्रिक्स, क्वाइनरी आदि जस्ता विभिन्न कम्युटर सफ्टवेयर […]






















