गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणलाई कोरीयाबाट सहयोग
एजेन्सीः गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग... पुरा समाचार
मेलवर्नमा टी १० क्रिकेट प्रतियोगिता हुने
काठमाडौं: मेलवर्नमा आगामी मार्च २७ देखि टी १० क्रिकेट प्रतियोगिता हुने भएको छ । मेलवर्नमा छरिएका... पुरा समाचार
इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने:सन्दीप
काठमाण्डौ: नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ (एक सय बलको) क्रिकेट प्रतियोगिता खेल्ने... पुरा समाचार
आइसीसी ¥याकिङमा कुन देश कति औँ स्थानमा
एजेन्सी: इनटरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) ले शनिवार टेस्टर्यांकिङकिङ जारी गरेको छ । ब्याट्सम्यानको र्यांकिङमा केन विलियम्सन... पुरा समाचार
प्रधानमन्त्री कप अन्तर्गत एपीएफ र लुम्बिनी प्रतिस्पर्धा गर्नेछन् ।
काठमाण्डौ: प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।समूह ए को... पुरा समाचार
इण्डियन प्रिमियर लिग क्रिकेटमा किंग्स इलाभेन पञ्जाबको पहिलो जित
एजेन्सी: इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा किंग्स इलाभेन पञ्जाबले पहिलो जित दर्ता गरेको छ ।... पुरा समाचार
आईपीएलको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्स विजयी, मुम्बई इण्डियन्स ५ विकेटले पराजित
एजेन्सीः इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।... पुरा समाचार
१३औं संस्करणको इन्डियन प्रिमियर लिग आजबाट शुरु हुँदै, मुम्बई र चेन्नई भिड्दै
एजेन्सीः इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १३ औं संस्करण आज (शनिबार) बाट सुरु हुँदैछ ।... पुरा समाचार
क्यानद्वारा सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको छ... पुरा समाचार
मृगौला पिडित क्रिकेट खेलाडी कुन्दन सिंहलाई आर्थिक सहयोग
काठमाडौं: अमेरिकाको नेपाली राइनोज क्रिकेट क्लबले दुबै मृगौला फेल भएर डायलोसिस गराईरहेका क्रिकेट खेलाडी कुन्दन सिंहलाई... पुरा समाचार





















