YouTube Link

आइसीसी ¥याकिङमा कुन देश कति औँ स्थानमा

Facebook Link

एजेन्सी: इनटरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) ले शनिवार टेस्टर्यांकिङकिङ जारी गरेको छ ।

ब्याट्सम्यानको र्यांकिङमा केन विलियम्सन पहिलो नम्बरमा रहेका छन् भने दोश्रो नम्बरमा स्टीभ स्मिथ रहेका छन् ।

त्यस्तै तेश्रो नम्बरमा मार्नस लाबुशेन र चौथोमा विराट कोहली रहेका छन् ।

जो रुट पाचौँ, चेतेश्वर पुजारा छैटौँ, बाबर आजम सातौँ, अञ्जिक्य रहाणे आठौँ, हेनरी निकोलस नवौँ र बेन स्टोक्स दशौँ नम्बरमा रहेका छन् ।

त्यस्तै बलिङमा पेट कमिन्स पहिलो, दोश्रोमा स्टुअट बोर्ड, नील भ्यागनर तेश्रो, चौथोमा जोश हेजलवुडरहेका छन् ।

त्यस्तै पाचौँमा टिम साउदी, छैटौँमा जेम्स एण्डरसन, सातौँमा कागिसो रबाडा रहेका छन् ।

आठौँमा रविन्द्रचन्द अश्विन, जसप्रीत बुमराह नवौँ र दशौँमा जेसन होल्डर रहेका छन् ।

अलराउण्डरमा बेन स्टोक्स पहिलो, जेसन होल्डर दोश्रो, तेश्रोमा रविन्द्र जडेजा, चौथोमा शाकिब अल हसनरहेका छन् ।

पाचौँमा काइल जेमसिन, छैटौँमा रविन्द्रचन्द अश्विन, सातौँमा मिचेल स्टार्क, आठौँमा कोलिन डी ग्रेण्डहोम, नवौँमा क्रिस वोक्स र दशौँमा पेट कमिन्स रहेका छन् ।

त्यस्तै आइसीसी र्यांकिङमा पहिलो नम्बरमा न्यूजिल्याण्ड, दोश्रोमा भारत, तेश्रोमा अस्ट्रेलिया रहेका छन् ।

चौथोमा इंग्ल्याण्ड, पाचौँमा दक्षिण अफ्रीका, छैटौँमा श्रीलंका, सातौँमा पाकिस्तान, आठौँमा वेस्टइण्डिज, नवौँमा बंगलादेश रहेका छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%b0-%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%b0/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...