YouTube Link

प्रधानमन्त्री कप अन्तर्गत एपीएफ र लुम्बिनी प्रतिस्पर्धा गर्नेछन् ।

Facebook Link

काठमाण्डौ: प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।समूह ए को समूहचरणको अन्तिम खेल हुन लागेको हो ।

 

प्रधानमन्त्री कप दाङको देउखुरी क्रिकेट रंगशालामा साढे नौ बजेबाट सुरु हुने पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेका कर्णाली र प्रदेश २ का बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा दिउँसो सेमिफाइनल पुगिसकेका एपीएफ र लुम्बिनी समूह प्रतिस्पर्धा गर्नेछन् ।

 

दुवै टिम सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । आजको खेलको नतिजाबाट समूह ‘ए’ को विजेता र उप(विजेताको टुंगो लाग्ने छ । समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश प्रदेश १, गण्डकी र वाग्मती प्रदेश रहेका छन् ।

 

समूह ‘बी’ खेल भोलिदेखि सुरु हुने छ । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%bf%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%b8%e0%a4%ae/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...