YouTube Link

मृगौला पिडित क्रिकेट खेलाडी कुन्दन सिंहलाई आर्थिक सहयोग

World Cup 2026
Facebook Link

काठमाडौं: अमेरिकाको नेपाली राइनोज क्रिकेट क्लबले दुबै मृगौला फेल भएर डायलोसिस गराईरहेका क्रिकेट खेलाडी कुन्दन सिंहलाई आर्थिक सहयोग गरेको छ ।

राष्ट्रिय खेलाडी सुवास खकुरेलको पहलमा अमेरिकास्थित टेक्ससमा रहेको क्लबले नेपालमा बिरामी रहेका २५ बर्षीय यी खेलाडीलाई सहयोग गरेको हो ।

सहयोग गर्नेमा क्लबका तथा नेपालका पूर्व खेलाडी कनिष्क चौलागाई, वरदान चालिसे, राकेश कर्ण, बन्तु बताजु रहेका छन भने क्लबका अन्य सदस्यहरुमा आशिष लामा र सन्जय शर्माले पनि सहयोग गरेका छन ।

करिब ११ महिना दुबै मृगौला फेल भएर आर्थिक अवस्था कमजोर भएका कुन्दन अहिले क्रिकेट अभियान्ता, क्रिकेट संघ तथा क्रिकेट खेलाडीहरुको सहयोगमा भारतमा उपचार गराईरहेका छन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...