रामेछापको मन्थलीमा इन्जिनियरिङ मिट सप सञ्चालनमा
रामेछाप : रामेछापको सदरमुकाम मन्थलीमा इन्जिनियरिङ मिट सप सञ्चालनमा आएको छ । इन्जिनियरिङ अध्यन गरेका दुई... पुरा समाचार
रामेछाप लिखुतामाकोशी अध्यक्षको मुद्दाको बिश्लेषण
ब्यक्तिगत पृष्ठभूमि लिखुतामाकोशी गाँउपालिका अध्यक्ष गोबिन्द बहादुर खडका अहिले मन्थली प्रहरी थुनामा छन् । उहाँलाई अहिले... पुरा समाचार
एमभी दुगड समुहको दादागिरी विरुद्ध सिंगो गाउँ एक्येवद्धता छ । {भिडियो सहित}
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-३ का वडा अध्यक्ष रमेश कुमार सुनुवारसँग www.akhabarnepal.com का सम्पादक सुबास मुखिया सुनुवार... पुरा समाचार
रामेछापमा गाउँपालिका अध्यक्ष सहित थप ६ जनामा संक्रमण पुष्टि
रामेछाप: रामेछाप जिल्लामा लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का सहितथप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको... पुरा समाचार
रामेछापमा ५ जना प्रहरी सहित थप ६ मा संक्रमण पुष्टि
रामेछाप: रामेछाप जिल्लामा ५ जना प्रहरी र १ जना स्वास्थ्यकर्मी सहित थप ६ जनामा कोरोना संक्रमण... पुरा समाचार
रामेछापको मन्थलीमा एक युवकद्वारा आत्महत्या
रामेछापः रामेछापको मन्थलीमा एक युवकले आत्महत्या गरेका छन् । लिखु तामाकोशी गाउँपालिका-७ स्थायी ठेगाना भई हाल... पुरा समाचार
रामेछापमा कुकुरले टोकेर एकै दिन १४ जना घाइते
रामेछाप: रामेछाप जिल्लाको मन्थलीमा सनिवार विहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् । रेबिज लागेको... पुरा समाचार
रामेछापमा स्वास्थ्यकर्मी सहित थप ४ जनामा कोरोना पुष्टि
रामेछाप: रामेछाप जिल्लामा विहिबार एक जना स्वास्थ्यकर्मी सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ... पुरा समाचार
रामेछापमा आज राति १२ बजेदेखी निषेधाज्ञा जारी
रामेछाप: रामेछाप जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखी लागु... पुरा समाचार
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष पक्राउ
रामेछाप: रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का पक्राउ परेका छन् । शरिर बन्दक... पुरा समाचार
संक्रमण बढ्दै जान थोपछि हिडडुलमा कडाइ, नगरपालिका कार्यालय क्षेत्र सिल
रामेछाप: कोरोना संक्रमणको संख्या बढ्दै जान थालेपछि रामेछापमा हिडडुलमा कडाइ गरिएको छ । मन्थली नगरपालिकाका... पुरा समाचार
उत्कृष्ट पत्रकारीता पुरस्कारकालागि अक्षयकोष
रामेछाप: उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता बर्ष पुरस्कारका लागि रामेछापमा अग्रज पत्रकार सुमित श्रेष्ठले अक्षय कोष स्थापना... पुरा समाचार




















