YouTube Link

संक्रमण बढ्दै जान थोपछि हिडडुलमा कडाइ, नगरपालिका कार्यालय क्षेत्र सिल

Facebook Link

रामेछाप: कोरोना संक्रमणको संख्या बढ्दै जान थालेपछि रामेछापमा हिडडुलमा कडाइ गरिएको छ ।

मन्थली नगरपालिकाका कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिए पछि रामेछाप प्रशासनले आजबाट हिडडुलमा कडाइ गनुका साथै मन्थली नगरपालिकको कार्यालय र आसपासका क्षेत्रलाई सिल गरेको हो  ।

नगरपालिकका कर्मचारीलाई नै कोरोना पोजेटिभ देखिएपछि समुदाय स्तरमा यसको संक्रमण फैलिएको आशंकामा मंथली बजारको केहि क्षेत्र सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

रामेछाप जिल्लामा पछिल्लो पटक संक्रमितहरुको संख्या बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लाका सवै बजार क्षेत्रहरु विहान १० बजे सम्म मात्र खोल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताउनु भयो । प्रशासनले अनावश्यक हिडडुलकालागि पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ ।

आज बसेको संकट व्यबस्थापन समितिको वैठकले जिल्लामा चल्ने सवै सवारी साधन तथा मोटर साइकल समेतलाई भदौ ११ गते सम्मकालागि चलाउन निषेध गर्नुका साथै जिल्लाका ग्रामिण क्षेत्रमा लाग्ने हाटबजार तथा धार्मिक क्रियाकलाप र मन्दिरमा हुने जमघट समेतलाई  वैठकले प्रतिवन्ध लगाउने निर्णय गरेको छ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...