Rajshow Bivag

रामेछापमा कुकुरले टोकेर एकै दिन १४ जना घाइते

Departmant of helth services

रामेछाप: रामेछाप जिल्लाको मन्थलीमा सनिवार विहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् ।

रेबिज लागेको आशंका गरिएको  कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको  मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल  र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

कुकुरले जथाभावि मानिसहरुलाइ टोकेर घाइते बनाएको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।  यस अगाडि पनि कुकुरले मन्थली बजारमा मानिसलाइ टोक्ने गरेको भएपनि एकैदिन यति धेरैलाइ टोकेको  यो पहिलो घट्ना भएको मन्थली नगरपालिकाको  पशु शाखाका रोहणि चापागाईले बताउनु भयो  ।

मन्थलीमा सनिवार कुकुर आतंकनै मच्चिएको थियो । मानिसहरु कुकुर देख्ने वित्तिक्कै भाग्न थालेका थिए । कुकुरले एक महिना अगाडि देखि नै मन्थली बजारमा दुःख दिन थालेको थियो । अहिले अझ कुकुरको विगविगी  बढ्दै गएको छ । रेविज लागेको कुकुरले टोक्दा यस अगाडि मन्थली नगरपालिकामा मात्र ७ वटा पशु मरेका थिए  ।

अहिले पनि नगरपालिका क्षेत्र भित्र २२ वटा पशुलाई रेविज बिरुद्धको खोप दिइरहेको मन्थली नगरपालिकाको पशु शाखाले जनाएको छ । सनिवार विहान मानिसहरुलाई टोक्दै हिड्ने कुकुर पनि रेविज लागेको हुन सक्ने अनुमान गरिएको छ । मानिस देख्ने वित्तिक्कै जथाभावि टोक्दै हिडेको एउटा कुकुरलाइ भने मारिएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:१४

काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर...

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

वि.सं.२०८१ जेठ १ मंगलवार १८:४१

  काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस ‘हेर्दाहेर्दै’मा परेको छ...

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२८

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति...

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

वि.सं.२०८१ जेठ १ मंगलवार ११:१३

  काठमाडौं: नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा...