YouTube Link

रामेछापमा आज राति १२ बजेदेखी निषेधाज्ञा जारी

World Cup 2026
Facebook Link

रामेछाप: रामेछाप जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखी लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

अत्यावश्यकिय बाहेक सवै सेवा बन्द गर्न अनुरोध  गर्दै  कार्यालयले आजबाट भदौ १३ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाका समयमा मानिसहरुलाइ अनावश्यक रुपमा हिडडुल गर्न समेत निषेध गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।

औषधि, खाद्यान्न तथा अत्यावश्यकिय सेवा खरिद बाहेक अन्य सवैलाई रोक लगाइएको जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा जनाइएको छ ।

निषेधाज्ञाका समयमा जिल्ला प्रवेशका नाकामा कडाइ गरिनुका साथै पैदल यात्रीहरुलाई पनि साँझ ७ बजेदेखी विहान ५ बजेसम्म हिड्नका लागि प्रतिबन्ध लगाइएको छ । रामेछाप जिल्लामा हाल सम्म फेला परेका ३३ जना कोरोना संक्रमित मध्ये २७ जना निको भएर घर फर्किएका छन् भने ६ जना उपचाररत छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...