YouTube Link

रामेछापमा गाउँपालिका अध्यक्ष सहित थप ६ जनामा संक्रमण पुष्टि

Facebook Link

रामेछाप: रामेछाप जिल्लामा लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का  सहितथप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ दिन अगाडि स्वाब संकलन गरेर परिक्षणकालागि काठमाण्डौं पठाइएका गाउँपालिका अध्यक्ष सहित ६ जनाको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

संक्रमित मध्ये ३ जना जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरीहरु छन् भने अर्का एक जना संक्रमित प्रहरीको  श्रीमति रहेकि छिन् । संक्रमित अर्का १ जना पनि थुनुवा रहेको कार्यालयले जनाएको छ । गाउँपाकिका अध्यक्ष खड्कापनि विगत तिन सातादेखी शरिर बन्धक, जवरजस्ति करणी र ठगिआरोपमा प्रहरी हिरासतमा रहेका थिए ।

प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष र अर्का एक जना थुनुवा सहित ६ जनामा आज संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सवैजनालाई आज नै आइसोलेसनमा राख्नकालागि व्यबस्थापनका काम शुरु गरिएको र उनिहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको पहिचाहन गर्ने काम भइरहको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...