YouTube Link

प्रिमियर लिगः प्रिमियर लिगमा म्यानचेस्टर सिटी अग्रता फराकिलो

Facebook Link

एजेन्सी: प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीले वेस्टह्यामलाई २-१ हराउँदा केभिन डे ब्रुएनाले एक असिस्टको योगदान गरे ।

बेल्जियन प्लेमेकरले खेलमा सुरुवाती गोल गरेका रुबेन डायसलाई पास उपलब्ध गराएका थिए ।

सो असिस्ट डे ब्रुएनाको जारी लिगमा ११ औँ थियो ।

जसले उनलाई प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै असिस्ट प्रदान गर्ने खेलाडीहरूको सूचीको १० औँ स्थानमा पुर्याएको छ ।

सिटीलाई लिगमा लगातार १३ औँ जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका डे ब्रुएना जारी सिजनमा ह्यारी केनले जत्ति नै असिस्ट दर्ता गरेका छन् ।

तथ्यांकमा डे ब्रुएना

वेस्टह्यामविरुद्वको खेलमा असिस्ट प्रदान गरेसँगै प्रिमियर लिगमा डे ब्रुएनाको कुल असिस्ट संख्या ७७ पुगेको छ ।

जुन इंग्लिस लिग इतिहासमा धेरै असिस्ट गर्ने खेलाडीको सूचीमा ११ औँ स्थानमा रहेको डेभिड बेकहमको भन्दा धेरै हो ।

पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी बेकहेमको नाममा ७४ असिस्ट रहेको छ ।

सूचीमा पहिलो नम्बरमा रायन गिग्स छन् ।

उनको नाममा एक सय ६२ असिस्ट छ ।

त्यसैगरी दोस्रो स्थानमा सेस फाब्रिगास ९१११०, तेस्रो स्थानमा वायन रनी ९१०३०, चौँथौँ स्थानमा फ्रान्क लाम्पार्ड ९१०२० र पाँचौ स्थानमा डेनि बर्गक्याम्प ९९४० रहेका छन् ।

सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भा ९३ असिस्ट सहित सूचीको छैठौँ स्थानमा रहँदा, लिभरपुलका पूर्व कप्तान स्टिभन जेरार्ड ९२ असिस्ट सहित सातौँ र जेम्स मिल्नरको ८५ असिस्टका साथ आठौँ स्थानमा छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9c%e0%a5%80%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a4%b0%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...