YouTube Link

बार्सिलोनाले उपाधि होडको यात्रालाई जीवितै राखेको छ ।

Facebook Link

एजेन्सी: स्पेनिस ला लिगामा कमजोर सुरुआत गरेको बार्सिलोनाले पछिल्लो १२ खेलमा लगातार जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको छ ।

शनिबार रातिको खेलमा सेभिया विरुद्ध जित निकाले पछि बार्सिलोना शीर्षस्थानको एट्लेटिको मड्रिड भन्दा दुई अंकले मात्र पछि छ ।

यो सिजन उपाधि जित्न गाह्रो रहेको चर्चा मिडियामा भइरहेको अवस्थामा रोनाल्ड कोम्यानको क्याटलान क्लबले निरन्तर जित निकालिरहेको हो ।

पछिल्लो सयम जितको लयमा फर्किए पछि उसलाई पुनः उपाधि दाबेदारको रूपमा हेर्न थालिएको हो ।

गएराति भएको खेलमा बर्सिलोनाका प्लेमेकर लियोनेल मेस्सी र डेम्बेलेले गोल गरेपछि बलियो टिम सेभियाविरुद्ध बार्सिलोनाले सहज जित निकालेको थियो ।

यसअघि शीर्ष गोलकर्तामा एथ्लेटिकोका लुइस सुआरेजले लिड गरिरहेको अवस्थामा मेस्सीले १९ गोल गरेर शीर्ष गोलकर्तामा आफ्नो पकड बनाइसकेका छन् ।

स्पेनिस फुटबल विश्लेषक ज्यामी रिकोनका अनुसार बार्सिलोनाले यही शैलीमा खेले उपाधि दाबेदारी रहने गए रातिको खेल विष्लेषण गर्दै बताएका छन् ।

कोम्यानको शैलीले अर्का फरवार्ड एन्टोनी ग्रिजम्यान सुरुआती रोजाइमा पर्न नसकेको उनको तर्क छ ।

हामीले प्रतिस्पर्धीलाई दबाबमा राख्न कोसिस गर्यौं ।

तीन डिफेन्डरसँगै विंग ब्याक पनि हामीसँग थियो।’

कोम्यानका अनुसार सेभिया बलियो टिम भएकाले उसलाई दबाबमा राख्न अनिवार्य भएकाले बल आफ्नो टिमसँग नभएको समयमा पनि प्रतिस्पर्धीलाई दबाबमा राख्न सफल बनेका थिए ।

स्पेनिस ला लिगाको शीर्षस्थानका लागि शीर्ष चारमा रहेका एथ्लेटिको मड्रिड, बार्सिलोना, रियल मड्रिड र सेभिया प्रतिस्पर्धामा छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%83-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...