Health Ad
YouTube Link

बायर्न म्युनिखलाई फिफा क्लब विश्वकपको उपाधि

Khanepani Dhal
Facebook Link

एजेन्सी: जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

बिहीबार भएको फिफा क्लब विश्वकपको फाइनलमा मेक्सिकन क्लब टिग्रेसलाई १-० ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बायर्नको जीतमा बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक बन्यो ।

उले ५९औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए ।

सुरुमा लेवान्डोस्की अफसाइड रहेको भन्दै गोलले मान्यता पाएको थिएन ।

भिडियो असिस्टेन्ट रेफ्री ९भिएआर०को सहायतामा गोल मान्य भएको थियो ।

गत सिजन जर्मन बुन्डेस्लिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको बायर्नले त्यसपछि थप तीन उपाधि जित्न सफल भएको छ ।

यूईएफए सुपर कप र जर्मन सुपर कपपछि क्लब विश्वकप उपाधि जितेको बायर्न ६ ट्रफी जित्ने दोस्रो टोली बन्यो ।

यसअघि दशकको सुरुवातमा बार्सिलोनाले यो सफलता हासिल गरेको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9a%e0%a5%8c%e0%a4%a6%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%80%e0%a4%97%e0%a4%a2%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%ab/

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

वि.सं.२०८१ चैत १२ मंगलवार ११:२५

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज ...