YouTube Link

विश्व विजेता फ्रान्सद्वारा क्रोएसिया पराजित

Facebook Link

एजेन्सीः युईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले क्रोएसियालाई पराजित गरेको छ ।

गएराति क्रोएसियाको घरेलु मैदानमा फ्रान्स २–१ ले विजयी भयो ।

नेसन्स लिगको पहिलो चरणमा समेत फ्रान्सले क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो ।

फ्रान्सको जितमा एन्टोइन ग्रिजम्यान र केलियन एम्बाप्पेले गोल गरे । त्रोएसियाका निकोला भ्लासिकले एक गोल फर्काए ।

फ्रान्सका लागि खेलको आठौं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि अग्रता बनाएको थियो ।

६४ औं मिनेटमा भ्लासिकले गोल गरेपछि घरेलु टोलीले खेल १–१ को बराबरीमा पुर्यायो । तर ७९ औं मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि विजयी गोल गरे ।

जितसंगै लिग ए को तेस्रो ग्रुपमा रहेको फ्रान्सले १० अंक जोडेको छ ।

फ्रान्स समान अंक भएको पोर्चुगलसंग गोल अन्तरका आधारमा पछि पर्दै दोस्रो स्थानमा छ । पराजित क्रोएसिया भने तालिमा ३ अंक सहित तेस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...