YouTube Link

युईएफए नेसन्स लिग फुटबलमा डेनमार्कद्वारा इङ्ल्याण्ड पराजित

Facebook Link

एजेन्सीः युईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले इङ्ल्याण्डलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा डेनमार्कले १० खेलाडीमा सिमित इङ्ल्याण्डलाई १–० ले पराजित गरेको हो ।

इङ्ल्याण्डको घरेलु मैदान वेम्लीमा पाहुना टोलीलाई जिताउन क्रिस्टियन एरिक्सनले निर्णायक गोल गरे ।

खेलको ३१औं मिनेटमा डेनमार्कका कास्पर डोल्बेर्गलाई फल गरेपछि डिफेन्डर ह्यारि म्याग्वेरेले दोहोरो पहेलो कार्ड ब्यहोर्दै मैदान छाडे भने पोल्याण्डले पेनाल्टीको अवसर पायो ।

उक्त अवसरलाई एरिक्सनले गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र पोल्याण्डले तीन अंक बटुल्यो ।

जितसँगै लिग ए को ग्रुप दुईमा रहेको पोल्याण्डले ७ अंक बनाएको छ भने समुहको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

इङ्ल्याण्ड समान ७ अंक भएपनि तेस्रो स्थानमा झरेको छ । यो समुहमा बेल्जियम शीर्ष स्थानमा छ ।

बेल्जियमले बुधबार राति नै भएको खेलमा आइसल्याण्डलाई २–१ ले पराजित गर्यो । बेल्जियमको जितमा रामेलु लुकाकुले २ गोल गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...