YouTube Link

कारबाओ कपमा लिन्कनमाथि लिभरपुलको आधा दर्जन बढी गोल

Facebook Link

एजेन्सी: कारबाओ कपमा लिभरपुलले तेस्रो डिभिजनको क्लब लिन्कनमाथि ७–२ को जित निकालेको फराकिलो जित निकालेको छ ।

ताकुमी मिनामिनो र जेन्स दुई-दुई गोल गरेको खेलमा जर्दान साकिरीले लिभरपुललाई अग्रता दिलाएका थिए ।

लिभरपुलका मार्को ग्रुजिकले गोल गर्नु अघि घरेलु टोली लिन्कनका टायो एडुन र लुईस मोन्ट्समाले गोल गरेका थिए ।

एनफिल्ड क्लबका लागि सातौं गोल डिभोक ओरिगीले गरेका थिए ।

लिभरपुलले डिफेन्डर राइड विलियम्स र कोस्तास तिमिकासलाई कारबाओ कपमा डेब्यू गराएको थियो ।

दोस्रो हाफमा डियागो जोटाले समेत लिभरपुलको जर्सीमा मैदान प्रवेश गरेका थिए । उनी यसै सिजन ४१ मिलियन पाउण्डमा उल्भ्सबाट लिभरपुल आएका हुन् ।

लिभरपुलले अब चौथो चरणमा लण्डन क्लब आर्सनलसंग प्रतिस्पर्धा गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...