नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसहित सात जनालाई कोरोना पुष्टि
वि.सं.२०७७ असोज ९ शुक्रवार ११:१५
1.3K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसहित ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तीमध्ये एक जना डेपुटी गभर्नर, दुई जना संस्थागत योजना विभागका, तीन जना बैंक सुपरीवेक्षण विभागका र एक जना सामान्य सेवा विभागका कर्मचारी छन् ।
वि.सं.२०७७ असोज ९ शुक्रवार ११:१५




















