सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया
अनिल केडिया सञ्चालक, डि. ए. भि. स्कुल मानव जीवन संस्कार, संस्कृति र नैतिकता बिना अधुरो, अपुरो... पुरा समाचार
आज संविधान दिवस तथा राष्ट्रिय दिवस
काठमाडौं: संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै... पुरा समाचार
पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय
एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय गरेको छ । यससँगै मानवअधिकार... पुरा समाचार
चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ नखुल्ने
काठमाडौं: यसवर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार काठमाडौंको... पुरा समाचार
चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाईने, बढीमा ११ सदस्यीय हुने
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् ।... पुरा समाचार
आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल
काठमाडौं: साफ यु-१७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आजदेखि सुरु हुँदैछ । नेपालले आज आयोजक राष्ट्र श्रीलंकासँग... पुरा समाचार
शीतल निवासमा तीन नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौं: तीन नवनियुक्त मन्त्रीले आज शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्... पुरा समाचार
सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द
काठमाडौं: भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सवारीचालक... पुरा समाचार
३ हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार
काठमाडौः यही भदौ २३ र २४ गते जेन-जी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये... पुरा समाचार
जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने नेपाल सरकारको घोषणा
काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा र परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले घोषणा... पुरा समाचार
नयाँ सरकार : राजनीति र ब्युरोक्रेसीमा भ्रष्टाचार, सेनाको भूमिका र प्रहरीको मनोबल
भ्रष्टाचार र बेथितिविरुद्ध जुरुक्क उठेको जेन-जी पुस्ताले २४ घण्टा नबित्दै मुलुकको सत्ता पल्टाइदियो । चरम्... पुरा समाचार
जेनजी आन्दोलनले सार्वजानिक तथा निजी संरचना ध्वस्त
काठमाडौं: भनिन्छ, कतिपय दशक केही नभई बित्छन् अनि कतिपय सातामै दशकौँका घटना भइदिन्छन् । २०८२ भाद्र... पुरा समाचार





















