YouTube Link

जेनजी आन्दोलनले सार्वजानिक तथा निजी संरचना ध्वस्त

Facebook Link

काठमाडौं: भनिन्छ, कतिपय दशक केही नभई बित्छन् अनि कतिपय सातामै दशकौँका घटना भइदिन्छन् । २०८२ भाद्र २३ र २४ गते जेनजीले गरेको आन्दोलनमा देशले ठूलो धनजनको क्षति भयो । दुई दिनमै कैयन दशकमा नहुने घटना भए । जेनजी पुस्ताले सडकमा ओर्लिएर कुशासन र बेथितिविरूद्ध, अनि सुशासन र कानुनी शासनको पक्षमा स्पष्ट माग राखेर जुन जबर्जस्त हस्तक्षेप ग‍र्यो, त्यो नेपालको राजनीतिक इतिहासमा स्वर्ण अक्षरले अंकित रहनेछ ।

 

 

सयौं वर्षदेखिका ऐतिहासिक दस्तावेज, कागजात, रेकर्डहरू खरानी भए । त्यसै दिन निहत्था विद्यार्थी र युवाहरूमाथि राज्यले जुन बर्बर दमन ग‍र्यो, त्यो लोकतान्त्रिक शासन व्यवस्थामा एउटा ठूलो कलंकका रूपमा दर्ज हुनेछ । र, जेनजी पुस्ताको गौरवपूर्ण आन्दोलनको आडमा भदौ २४ गते ज-जसले राज्यका सम्पत्ति, प्रमुख शासन केन्द्र सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहित देशभरका कार्यालयमा आक्रमण गरे निजी व्यवसायमाथि धावा बोले, राजनीतिज्ञ, व्यवसायी र कैयन व्यक्तिका घरमा गएर हमला गरे त्यसले नेपाली राज्य र समाजको तन्तु हल्लाइदिएको छ ।

 

 

समय क्रममा यी सबै घटनाको निष्पक्ष छानबिन हुने नै छ । अहिले भने हामी सबैले भोलिको नेपाललाई आशाका साथ हेर्ने र त्यसका लागि इँटाहरू राख्न सुरू गर्ने समय हो । आउने केही दिनमा हामीले गर्ने निर्णयले अब आउने वर्षहरू होइन, दशकहरू प्रभावित हुनेछन् । त्यसैले ठण्डा दिमागले थोरै समय लिएर सोच्ने र निर्णय गर्ने बेला आएको छ ।

तस्बीरमा ध्वस्त संरचनाः (तस्बीरहरु शंकर भुजेल)

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...