YouTube Link

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय गरेको छ । यससँगै मानवअधिकार र यौन उत्पीडनको शिक्षामा पनि प्रतिबन्ध गरेको छ ।

 

महिला लेखकका १४० पुस्तकमध्ये ‘रासायनिक प्रयोगशालामा सुरक्षा’ जस्ता किताब समेत समावेश छन् । बीबीसीका अनुसार कुल ६८० पुस्तकमाथि प्रतिबन्ध लगाइएको छ, जसलाई सरिया कानून र तालिबान विरोधी नीति जस्ता कुरा समावेश भएको आरोप छ ।

 

विश्वविद्यालयहरूलाई १८ विषयको पढाइमा प्रतिबन्धित गरिएको छ । प्रतिबन्धित विषयमध्ये ६ वटा महिला सन्दर्भमा छन्, जसमध्ये लिंग र विकास, सञ्चारमा महिलाको भूमिका र महिला समाजशास्त्र समावेश छन् ।

 

यो निर्णय तालिवान चार वर्ष अगाडि सत्तामा फर्किएपछिको प्रतिबन्ध श्रृंखलामा नयाँ कदम हो । यसै हप्ता, तालिवानका सर्वोच्च नेताका आदेशमा कम्तीमा १० प्रान्तमा फाइबर–अप्टिक इन्टरनेटमाथि प्रतिबन्धित लगाइएको छ, जसलाई अधिकारीहरूले अनैतिकता रोक्नको लागि गरिएको कदम भनेका छन् ।

 

यी कदमबाट विशेषगरी महिला प्रभावित भएका छन् । पछिल्ला प्रतिबन्धले अफगान विश्वविद्यालयहरूमा गहिरो खाडल स्थान सिर्जना भएको र यसले उच्च शिक्षा प्रणालीमा असर पारेको देखिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...