‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ हुने
काठमाडौं: 'बलियो एकता, सुरक्षित राष्ट्र' स्लोगनसहित २ सय ६३ औं सेना दिवसका अवसरमा 'प्रधानसेनापति खुल्ला म्याराथन... पुरा समाचार
नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा गगनलाई अघि सार्यो
काठमाडौं: नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । आज बसेको कांग्रेस... पुरा समाचार
उत्कृष्ट मिडिया समन्वय पुरस्कार सह-प्रवक्ता सप्रनाउ थापालाई
काठमाडौं: सशस्त्र प्रहरी बलका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान... पुरा समाचार
आज दिउँसोबाट मौसम बदली भइ वर्षा र हिमपात हुने सम्भावना
काठमाडौं: पश्चिमी वायुको प्रभावका कारण आज अपराह्नदेखि मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको... पुरा समाचार
उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन... पुरा समाचार
विधिपूर्वक विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं: प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना... पुरा समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदै
काठमाडौं: फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली आज प्रकाशन हुँदैछ । मनोनयन पत्र दर्ता... पुरा समाचार
उम्मेदवारविरुद्ध दाबी विरोधमा आज उजुरी दिन सकिने
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको दाबी विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन... पुरा समाचार
हेर्नुहोस् आज २०८२ माघ ७ गते बुधबार तपाईको राशिफल
मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले नाम, दाम र... पुरा समाचार
म्याग्दी पुगेर महावीर पुनले गरे उम्मेदवारी दर्ता : ‘झोक चल्यो र आएँ’
काठमाडौं: सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका महावीर पुन मंगलबार एकाएक मनोनयन दर्ता गराउन गृहजिल्ला म्याग्दी... पुरा समाचार
झापा क्षेत्र नं. २ बाट प्रा.डा. संग्रौलाले गराए स्वतन्त्र उम्मेदवारी दर्ता
काठमाडौं: प्रा. डा. युवराज संग्रौलाले झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन्... पुरा समाचार
रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल
पहिलो संविधानसभा निर्वाचनको सुरक्षा कमाण्ड गरेको सशस्त्र प्रहरी बल, नेपालले द्वन्द्व शान्तिमा रुपान्तरण भएपछिको पहिलो निर्वाचन... पुरा समाचार






















