एक दिनमा एकजना व्यक्तिले ६ घण्टाभन्दा बढी समय पब्जी खेल्न नपाउने, पब्जी खेलेरै एक युवकको मृत्यु
पछिल्लो समय पब्जी खेल मोबाइल प्रयोगकर्तामा लोकप्रिय बनेको छ । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो... पुरा समाचार
गुगललाई युरोपेली आयोगले गर्यो पौने २ खर्ब जरीवाना
एजेन्सी: युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले इन्टरनेट दिग्गज गुगलमाथि बजारमा स्वस्थ प्रतिस्पर्धालाई दखल पुर्याउने अनुचित व्यवहार गरेको... पुरा समाचार
८० करोड पुगे विन्डोज १० का प्रयोगकर्ता
एजेन्सी: माइक्रोसफ्ट कम्पनीको पछिल्लो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० का प्रयोगकर्ताको संख्या ८० करोड नाघेको छ... पुरा समाचार
‘सर्भिस डिसरपसन’ भन्दै जिमेल र गुगल ड्राइभमा समस्या आएको गुगलको वेबसाइटमा उल्लेख
एजेन्सी: विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या देखिएको खबर आएपछि गुगलले ती रिपोर्टहरुबारे अनुसन्धान गरिरहेको जनाएको... पुरा समाचार
नेपाली कामदारका लागि बन्द रहेको मलेसियाको रोजगारी आगामी आइतबारदेखि खुल्ने
काठमाडौं: नेपाली कामदारका लागि बन्द रहेको मलेसियाको रोजगारी आगामी आइतबारदेखि खुल्ने भएको छ । गत कात्तिक... पुरा समाचार
लगानी सम्मेलनको तयारी पूरा भएको अर्थ मन्त्रीद्वारा जानकारी, ४० देशका ६ सय २० जना लगानीकर्ता सहभागी हुने
काठमाडौं: शुक्रबारबाट हुन लागेको तेस्रो लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिएका... पुरा समाचार
आठ महिनाको अवधिमा गण्डकी प्रदेशमा २ अर्ब ७० करोड रुपैयाँ मात्रै खर्च
पोखरा: गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ९ प्रतिशत मात्रै बजेट खर्च भएको... पुरा समाचार
बहुवर्षीय आयोजनाको बजेट संघीय सरकार एक्लैले व्यवस्थापन गर्न सक्दैन: अर्थमन्त्री खतिवडा
काठमाडौं: अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बहुवर्षीय आयोजनाको बजेट संघीय सरकार एक्लैले व्यवस्थापन गर्न नसक्ने स्पष्ट पारेका... पुरा समाचार
मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि अमेरिकी रक्षा मन्त्रालयद्वारा एक अर्ब डलर निकासा
एजेन्सी: अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि एक अर्ब डलर निकासा गरेको छ... पुरा समाचार
भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराए टुलुटुलु हेरेर नबस्ने अमेरिकी विदेश मन्त्री पोम्पेओले चेतावनी
एजेन्सी: अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएको भन्दै यसलाई अमेरिकाले टुलुटुलु... पुरा समाचार
गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति साउदी अरेबियाले आपत्ति
एजेन्सी: गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति साउदी अरेबियाले आपत्ति जनाएको... पुरा समाचार





















