YouTube Link

मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि अमेरिकी रक्षा मन्त्रालयद्वारा एक अर्ब डलर निकासा

Facebook Link

एजेन्सी: अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि एक अर्ब डलर निकासा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कांग्रेस संसदलाई छल्न आपत्कालीन अवस्थाको घोषणा गरेपछि पर्खाल निर्माणका लागि निकासा गरिएको यो पहिलो चरणको रकम हो । यो रकमबाट ५ मिटर अग्लो ९१ किलोमिटर लामो पर्खाल निर्माणमा खर्च गरिने जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा संकटपूर्ण अवस्था रहेको भन्दै अपराधी प्रवेश रोक्न पर्खाल निर्माण आवश्यक रहेको बताउदै आएका छन् । ट्रम्पले चुनावी अभियानका क्रममै मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

ट्रम्पले कांग्रेस संसद समक्ष पर्खाल निर्माणका लागि ६ अर्ब डलर माग गर्दा अस्वीकार गरेपछि ट्रम्पले फेब्रुअरी १५ मा आपत्कालीन अवस्थाको घोषणा गरेका थिए । आपत्कालीन अवस्था घोषणा गदै उनले प्रतिरक्षा बजेटबाट भएपनि पर्खाल बनाउने दृढता व्यक्त गरेका थिए । विपक्षी डेमोक्र्याटहरुले भने ट्रम्पको घोषणालाई असंवैधानिक बताउँदै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...