YouTube Link

लगानी सम्मेलनको तयारी पूरा भएको अर्थ मन्त्रीद्वारा जानकारी, ४० देशका ६ सय २० जना लगानीकर्ता सहभागी हुने

Facebook Link

काठमाडौं: शुक्रबारबाट हुन लागेको तेस्रो लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिएका छन् । सम्मेलनको तयारी पूरा भएको जानकारी दिँदै उनले सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना छलफलमा रहने बताए ।

आर्थिक समृद्धिका लागि सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ४० देशका ६ सय २० जना लगानीकर्ता सहभागी हुने भएका छन् । ‘लगानी सम्मेलनलाई उत्सवको रुपमा मनाउन चाहेका छौं । नेपालमा सम्भावित योजना छन् । त्यहाँ लगानी गर्दा कस्तो प्रतिफल आउँछ ? ती विषयमा कानूनी बाटो र व्यवहारिक समस्या हल गर्ने बाटो पनि लगानी सम्मेलन हो,’ अर्थमन्त्री खतिवडाले भने, ‘यसअघि भएको लगानी सम्मेलनका उपलब्धीहरुलाई अगाडि बढाउँदै यो सम्मेलन गरिएको छ ।’

यसअघि पूर्व तयारी भएका योजनाहरुको एमओयु समेत हुने जानकारी उनले दिए । ‘स्वदेश लगानीकर्ता र विदेशी लगानीकर्ताबीच नेटवर्किङ गर्ने काम पनि लगानी सम्मेलनबाट हुनेछ,’ अर्थमन्त्री खतिवडाले भने, ‘सरकारको भूमिकाका लगानीकर्ताका विषयलाई सहज बनाइदिने हुनेछ ।’ स्वदेशी अथवा विदेशी लगानीकर्तालाई ऋण लगायतका विषयमा परामर्श पनि हुने अर्थमन्त्रीले जानकारी दिए । सम्मेलनमा कूटनीतिज्ञहरु पनि सहभागी हुने जानकारी दिँदै अर्थमन्त्री खतिवडाले लगानी सम्बन्धी कतिपय कानूनहरु बनेको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...