YouTube Link

गुगललाई युरोपेली आयोगले गर्यो पौने २ खर्ब जरीवाना

Facebook Link

एजेन्सी: युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले इन्टरनेट दिग्गज गुगलमाथि बजारमा स्वस्थ प्रतिस्पर्धालाई दखल पुर्याउने अनुचित व्यवहार गरेको भन्दै पौने दुई खर्ब रुपैयाँ बराबरको रकम जरीवाना गरेको छ । अनलाइन विज्ञापनमा आफ्नो मजबुत स्थितिलाई दुरुपयोग गरेको अभियोगमा गुगलमाथि १ अर्ब ६८ करोड डलर जरीवाना गरिएको हो ।

प्रतिस्पर्धा नियमको उल्लंघन गरेको आरोपमा गुगलमाथि युरोपेली युनियनले जरीवाना लगाएको यो तेस्रोपटक हो । युरोपेली संघका प्रतिस्पर्धा आयुक्त मार्गरेट वेस्टेगरले पत्रकार सम्मेलन गरी गुगलको एडसेन्स विज्ञापन कारोबारका विषयमा लामो समयदेखि चल्दै आएको अनुसन्धानको परिणामका बारेमा जानकारी दिइन् ।

उनका अनुसार गुगलले एडसेन्स प्लेटफर्मको साटो ब्रोकरको उपयोग गरिरहेका वेबसाइटहरुलाई रोक्नका लागि आफ्नो मजबुत स्थितिको दुरुपयोग गरेको छ । युरोपेली आयोगले गुगल र यसको मातृ कम्पनी अल्फाबेटले युरोपेली संघको प्रतिस्पर्धा निरोधक नियमको उल्लंघन गरेको छ । गुगलले एडसेन्सको उपयोग गर्ने वेबसाइटहरुसँगका अनुबन्धमा प्रतिबन्धात्मक व्यवस्था गरेको र त्यसबाट प्रतिस्पर्धी कम्पनीहरुलाई आफ्नो विज्ञापन ती वेबसाइटमा दिनबाट रोकिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...