YouTube Link

सर्बेन्द्रको ‘नजरमा लुकाउँ कि’ म्यूजिक भिडियो युट्यब च्यानबाट सार्वजानिक

Facebook Link

काठमाडौं: गीतकार सर्बेन्द्र अधिकारीको ‘नजरमा लुकाउँ कि’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अधिकारीको गीतमा बेलायतमा बसेर पत्रकारिता गरिरहेका संजयभक्त कँडेलको अभिनय रहेको छ ।

लन्डनमा छांयाकन गरिएको गीतको भिडियोमा संजयसँगै निरु कोइरालाले अभिनय गरेका छन् । सुनिल राईको संगीत रहेको गीतमा शब्द र स्वर भने सर्बेन्द्र अधिकारीले दिएका छन् । नेपाल पत्रकार महासंघ बेलायतका महासचिब तथा अन्तराष्ट्रिय कलाकार संघ बेलायतका महासचिब रहेका कँडेलले गीतले माया-प्रेमको भाव अभिब्यक्त गर्न रोमान्स मुडमा प्रस्तुत हुने किसिमको सन्देश बोकेको बताए ।

प्रभु गुरुङको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी टीममा भने प्रभु र सुस्मिता थापाले साथ दिएका छन् । गीतलाई विनोद भुजेलले एरेन्ज गरेका छन् भने श्रृंगारमा एलिसा बानियाँले सहयोग गरेकी छिन् । युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो नविन निरौलाले सम्पादन गरेका छन् । गुणदेव घिमिरेको छायांकनमा रहेको उक्त भिडियोमा आशिष श्रेष्ठ र सुमन श्रेष्ठले सहायकको भूमिका निर्वाह गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...