YouTube Link

आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा श्रीलंका ९ विकेटले पराजित

Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ । इंग्ल्याण्डको चेस्टरमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २०४ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । दक्षिण अफ्रिकाको जितमा कप्तान फाप डु प्लेसिस र हसिम अमलाले उत्कृष्ट इनिङ्स खेल्दै १ सय ७५ रनको साझेदारी गरे । श्रीलंकाका लासिथ मालिंगाले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २०३ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल परेरा र अभिस्का फर्नान्डोले समान ३०/३० रन बनाए । यस्तै धनन्जय डी सिल्भाले २४, कुशल मेन्डिसले २३ तथा थिसरा परेराले २१ रन बनाए । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिस र ड्वाने प्रिट्रोरिओसले ३/३ विकेट लिए । कागीसो राबडाको नाममा २ विकेट रह्यो ।

जितसंगै दक्षिण अफ्रिकाले ८ खेलबाट ५ अंक जोडेको छ । तर, दक्षिण अफ्रिका प्रतियोगिताबाट यस अघि नै बाहिरिसकेको छ । श्रीलंकाले भने ७ खेलबाट ६ अंक जोडेको छ । यो हारसंगै श्रीलंकाको शीर्ष चारमा रहदै विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...