YouTube Link

नेपाल राष्ट्र बैंकले प्रदेश कार्यालयलाई बैंक तथा वित्तीय संस्था अनुगमनको जिम्मा लगाउने

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल राष्ट्र बैंकले प्रदेश कार्यालयलाई बैंक तथा वित्तीय संस्था अनुगमनको जिम्मा लगाउने भएको छ ।

 

बैंक तथा वित्तीय सुपरिक्षण विभागका अनुसार स्थानीय निकायमा वित्तीय संस्थाहरुको संख्या वृद्धि भएकाले प्रदेश कार्यालयलाई नै उक्त क्षेत्रका वित्तीय संस्था अनुगमनको जिम्मा लगाउने तयारी भएको जनाएको छ ।

 

राष्ट्र बैंकको प्रदेश कार्यालयहरु अनुगमनका लागि सक्षम हुँदै गएकाले र वित्तीय संस्थाहरुको शाखाहरु स्थानीय निकायमा धेरै भइरहेकाले प्रदेश शाखाले अनुमगन गराउनका लागि कार्यविधि बनिरहेको राष्ट्र बैंक स्रोत बताएको छ ।

 

यसभन्दा पहिला राष्ट्र बैंकले चार्टर्ड एकाउन्टेन्ट फर्महरुलाई वाणिज्य बैंकहरुका ठूला शाखालाई अडिटको जिम्मा लगाउने कार्यविधि बनाउने तयारी गरेको थियो । तर, वाणिज्य बैंकहरुले बैंकहरुको खर्च धेरै हुने भएकाले विरोधपछि उक्त योजना फिर्ता भएको थियो ।

 

देशैभरी एक सय ३२ वटा वित्तीय संस्थाहरुका देशैभरी १० हजार ८ सय ८२ वटा शाखा विस्तार भइसकेका छन् । जसमा  २७ वटा वाणिज्य बैंक ४ हजार ७ सय ७५ वटा शाखा सञ्जाल पुगिसकेको छ ।

 

त्यस्तै,  २० वटा विकास बैंक एक हजार २९ वटा शाखा सञ्चाल देशैभरी भइसकेका छन् । वित्त कम्पनी २२ वटाका २ सय ३७ शाखा, लघुवित्त वित्तीय संस्था ८५ वटाका ४ हजार ८ सय ४१ शाखा र एक पूर्वाधार विकास बैंक रहेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...