खोल्यो काँकरभिट्टामा मेगा बैंकको नयाँ शाखा
वि.सं.२०७८ कात्तिक २९ सोमवार १४:२३
1.7K
shares
काठमाडौं: मेगा बैंक नेपालले काँकरभिट्टामा नयाँ शाखा खोलेको छ ।
बैंकले प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा शाखा खोलेको हो । यो सहित मेगा बैंकको २०२औं शाखा हो ।
मेगा बैंक पछिल्लो समय सञ्जाल बिस्तारमा आक्रमक छ । उच्च ब्यवसाय बिस्तार गरिरहेको बैंकले निक्षेप परिचालन पनि बढाएर लगेको छ ।
वि.सं.२०७८ कात्तिक २९ सोमवार १४:२३



















