YouTube Link

बायर्न म्युनिखलाई फिफा क्लब विश्वकपको उपाधि

Facebook Link

एजेन्सी: जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

बिहीबार भएको फिफा क्लब विश्वकपको फाइनलमा मेक्सिकन क्लब टिग्रेसलाई १-० ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बायर्नको जीतमा बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक बन्यो ।

उले ५९औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए ।

सुरुमा लेवान्डोस्की अफसाइड रहेको भन्दै गोलले मान्यता पाएको थिएन ।

भिडियो असिस्टेन्ट रेफ्री ९भिएआर०को सहायतामा गोल मान्य भएको थियो ।

गत सिजन जर्मन बुन्डेस्लिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको बायर्नले त्यसपछि थप तीन उपाधि जित्न सफल भएको छ ।

यूईएफए सुपर कप र जर्मन सुपर कपपछि क्लब विश्वकप उपाधि जितेको बायर्न ६ ट्रफी जित्ने दोस्रो टोली बन्यो ।

यसअघि दशकको सुरुवातमा बार्सिलोनाले यो सफलता हासिल गरेको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9a%e0%a5%8c%e0%a4%a6%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%80%e0%a4%97%e0%a4%a2%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%ab/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...