YouTube Link

इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने:सन्दीप

Facebook Link

काठमाण्डौ: नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ (एक सय बलको) क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

सन्दीपलाई फ्रेन्चाइज टोली ओभल इन्भीनसिभल्सले रिटेन गरेसँगै उनले खेल्ने इंग्ल्यान्डमा पक्का भएको हो।

गत वर्ष ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्स १ लाख पाउन्ड ९१ करोड ५० लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको थियो।

कोरोना सक्रमणको महामारीका कारण सो प्रतियोगिता हुन सकेन।

यो वर्ष हुने प्रतियोगितामा सन्दीपको टोलीले उनलाई रिटेन गरेको हो।

१ सय बलको नयाँ शैलीको प्रतियोगितामा आठ टोली समावेश हुने छन्।

प्रतियोगितामा सबै टोली इंग्ल्यान्ड क्रिकेट बोर्डको स्वामित्वमा हुनेछ।

अष्ट्रेलियामा भएको बीगबास लिग खेलेर सन्दीप यसै साता नेपाल फर्किसकेका छन्।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%99%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%b2%e0%a4%bf%e0%a4%ad%e0%a4%b0%e0%a4%aa/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...