YouTube Link

आन्तिम आठको यात्रा कठिन भिडन्ता बार्सिलोना कि पीएसजी

Facebook Link

काठमाण्डौं: आन्तिम आठको यात्रा कठिन भिडन्ता बार्सिलोना कि पीएसजी

विश्वको लोकप्रिय खेल अथवा खेलकुद जगतको राज फुटबवल खेललाई मानिन्छ ।

विश्वमा फुटबल खेल जति लोकप्रिय छ, औषत खेलाडी पनि लोकप्रिय छन् ।

कतिपय यस्ता पनि देश छन फुटबल खेल र खेलाडी मार्फत राष्ट्र परिचित छन् ।

फुटबल जगतमा ठुला प्रतियोगिता विश्व कप, युरो कप, कोपा अमेरिकन कप, एसियन कप जस्ता प्रतियोगिता अयोजित हुने गर्दछन् ।

फुटबल खेलमा अर्काे लोक प्रिय प्रतियोगिता युरो च्याम्पियन्स लिगलाई मानिन्छ ।

च्याम्पियनस लिग २०२०/२१को आन्तिम आठ प्रवेशको लागि पहिलो लिग स्पेनिस कल्ब बार्सिलोना र फ्रान्सेली कल्ब पेरिस सेन्ट जर्मन बिच फेब्रवरि १७ मा राति १ः४५ मा खेल खेल्दै छन ।

सन् २०१७ मा पीएसजीले आफ्नो घरेलु मैदानमा बार्सिलोनालाई ४–० गोलले पराजित गरे थियो ।

बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा ६–१गोल अन्तरले पराजित हुदै च्यापियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको थियो ।

त्यस पछि यी दुई कल्ब बिच ठुलो प्रतियोगितामा पहिलो पटक आमन्ने सामन्ने हुदैछन् ।

सन् २०१७ मा पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिदा बार्सिलोनको ससक्त उत्कृट प्रर्दशन गर्ने खेलाडी नेयामर जुनियर थिए ।

यो भेटमा नेयामर पीएसजीमा छन ।

यो प्रतियोगितालाई यस पटकको फाइनल जति नै मानिएको छ ।

उत बार्सिलोनामा २०१७ को भन्दा बेग्लै टिम छ ।

लियोन मेस्सी जेडार पिके जस्ता  खेलाडी भए पनि सन् २०१७ मा एमएसएनले परिचित बार्सिलोना यो पटक निकै संर्घषमा रहेको देखिन्छ ।

यता पीएसजीमा सन् २०१७ को भन्दा मजबुद टिम रहेको छ ।

अग्रपंत्तिमा नेयमारलाई साथ दिने एन्जल डिमारिया,एम्पाम्बे जस्ता उत्कृट फर्वाड रहेको छ ।

उपाविजेता पीएसजी पहिलो पटक च्याम्पियन्स लिग जित्ने दाउमा रहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%a6-%e0%a4%b9%e0%a4%a8/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...