YouTube Link

रेम्डिसिभिर औषधी विक्रि तथा आयात गर्न तीन कम्पनीले पाए अनुमति

World Cup 2026
Facebook Link

काठमाडौंः   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभर औषधी आयत तथा विक्रिका लागि तीन वटा कम्पनीलाई अनुमती दिएको छ ।

स्वास्थ्य मन्त्रालयले रेम्डिसिभिर औषधीको आयतका लागि यति फार्माकेम डिस्ट्रब्युर्टस प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिस् प्राइभेट लिमिटेड, काठमाडौं र हेट्रो ल्याब्स् लिमिटेड, भारतलाई अनुमति दिएको हो ।

मन्त्रालयले सो औषधी आवश्यक परेका कोभिडका बिरामीलाई आवश्य परेको खण्डमा चिकित्सको सिफारिसमा मन्त्रालयले  अनुमति  दिएको फर्मरफार्मेसीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

कोरोना संक्रमित विरामी उपचार लागि नेपालमा क्लिनिकल ट्रयालका रुपमा रेम्डिसिभिर नामक औषधी प्रयोगमा ल्याएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...