YouTube Link

चीनमा कोरोनापछि ‘क्याट क्यु’को खतरा

Facebook Link

एजेन्सी : कोरोना भाइरसका कारण कुनै बेला आक्रान्त बनेको चीन अब फेरी नयाँ भाइरसले आक्रमण गर्ने देखिएको छ ।

यसरी फैलिन लागेको नयाँ भाइरसको नाम क्याट क्यु भाइरस (सिक्युभी) र यो चीनमा द्रुत गतिमा फैलिरहेको एजेन्सीहरुले जनाएको छ ।

यो भाइरस विशेष गरी सुंगुर क्युलेक्स लामखुट्टेमा भेटिन्छ । क्याट क्यु भाइरस आथ्रोपड भाइरसको वर्ग अन्तर्गत पर्दछ ।

यो भाइरस अहिले चीन र भियतनाममा बढी देखा परेको छ । क्याट क्यु भाइरस शरीरमा छिटो फैलिन्छ, जसबाट उच्च ज्वरो र मेनिन्जाइटिस पनि हुन सक्ने जनाईएको छ ।

यस भाइरसको विषयमा छिमेकी देश भारतमा समेत भएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसिएमआर) ले यस सम्बन्धमा चेतावनी समेत दिएको छ ।


नेशनल इन्ष्टिच्युट अफ भाइरोलजीको वैज्ञानिकहरूले यस भाइरसको प्रकृति बुझ्न एक अध्ययन गरेका छन् ।

आणविक र सेरोलोजिकल अनुसन्धानका लागि वैज्ञानिकहरूले मानव, तीन किसिमको लामखुट्टे र सुँगुरहरूका नमूनाहरू परीक्षण गरे ।

यसरी अनुसन्धान गर्दा वैज्ञानिकहरूले भाइरसविरूद्ध एन्टिबडीहरू ८८३ मानव सीरम नमूनाहरु मध्ये दुई जनामा ​​पत्ता लगाएका छन् ।

यो कुराबाट के देखाउँदछ भने ती दुबै व्यक्तिहरू पहिले क्याट क्यु भाइरसबाट संक्रमित भएका थिए ।

वैज्ञानिकहरूले भनेका छन् कि लामखुट्टेले भारतका केही क्षेत्रमा क्याट क्यू भाइरस फैलाउन सक्छ ।

यसरी चीनबाटै फैलिएको कोरोनापछि अर्को भाइरस आउने देखिएपछि सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...