भवी धराशायीको शब्दमा टेक नाछिरिङको “मरेर लानु के छ र” {भिडियो सहित}
वि.सं.२०७७ असार २५ बिहीवार १८:०९
2.2K
shares
गायक तथा संगीतकार टेक नाछिरिङ्को “मरेर लानु के छ र” बोलको नयाँ म्यूजिक भिडियो हालै यूट्यव मार्फत सार्वजानिक गरिएको छ ।
पूर्वेली लोकदोहोरी भाकामा आधारित म्यूजिक भिडियोमा लाहुरे पल्टनबाट फर्केर गाउँमा आएर आफ्नो प्रेमीकासँग रोमाञ्च गरेको दृश्यलाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
भवी धराशायीको शब्द रहेको उक्त गीतलाई टेक नाछिरिङले संगीत भरेका छन् । गायक तथा संगीतकार नाछिरिङकै स्वरमा रहेको गीतलाई सुनिता थेगिमले साथ दिएकी छिन् ।
यस म्यूजिक भिडियोलाई दुर्लभ जन्तरेले निर्देशन गरेका छन् भने मनोज राई र दुर्गा वान्तवा राईले छायांकन गरेका छन् । भिडियोमा निकेस राई, अनुसा राई र दुर्लभ जन्तरेको अभिनय रहेको छ ।
{भिडियो}
वि.सं.२०७७ असार २५ बिहीवार १८:०९




















