Rajshow Bivag
उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न उपत्यकाका तीनै सीडीओको आदेश

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न उपत्यकाका तीनै सीडीओको आदेश

काठमाडौं: उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै सार्वजनिक स्थानमा... पुरा समाचार

नवलपुरको देवचुलीबाट सार्वजनिक भए ‘विप्लव’ दिउँसो काठमाडौं आइपुग्ने

नवलपुरको देवचुलीबाट सार्वजनिक भए ‘विप्लव’ दिउँसो काठमाडौं आइपुग्ने

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' नवलपुरको देवचुली नगरपालिका-१३ बाट सार्वजनिक भएका छन् ।... पुरा समाचार

गायक कृष्ण पौडेलले ल्याए “लुकी लुकी माया” {भिडियो सहित}

गायक कृष्ण पौडेलले ल्याए “लुकी लुकी माया” {भिडियो सहित}

काठमाडौं: गायक कृष्ण पौडेलले नयाँ गीत लुकी लुकी मायाले सार्वजनिक गरेका छन् । गायक स्वयंकै शब्द... पुरा समाचार

भागरथी भट्टको हत्याका अभियुक्त सार्वजनिक

भागरथी भट्टको हत्याका अभियुक्त सार्वजनिक

काठमाडौं: बैतडीको दोगडा केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक... पुरा समाचार

एफए कपको चौथो चरणको तालिका सार्वजनिक

एफए कपको चौथो चरणको तालिका सार्वजनिक

एजेन्सीः एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए)... पुरा समाचार

दिपाश्री निरौलाद्वारा निर्देशित सुपरहित फिल्म ‘छक्का पन्जा–३’ सार्वजनिक

दिपाश्री निरौलाद्वारा निर्देशित सुपरहित फिल्म ‘छक्का पन्जा–३’ सार्वजनिक

काठमाडौं: दिपाश्री निरौलाद्वारा निर्देशित सुपरहित फिल्म ‘छक्का पन्जा–३’ हाइलाइट्स नेपालको युट्युवमार्फत सार्वजनिक भएको हो । फिल्म... पुरा समाचार

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउद्वारा राजीनामा

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउद्वारा राजीनामा

एजेन्सी: बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । उनी २०१४ मा क्लबको अध्यक्ष... पुरा समाचार

चितवनमा थप ५५ जना कोरोना संक्रमित

चितवनमा थप ५५ जना कोरोना संक्रमित

चितवन : कोरोना भाईरसको हटस्पटको रुपमा रहेको चितवनमा थप ५५ जनाका कोरोना संक्रमित थपिएको भरतपुर अस्पतालले... पुरा समाचार

सार्वजनिक यातायातले पुरानै भाडा लिदै सबै सिटमा यात्रु राख्न पाउने

सार्वजनिक यातायातले पुरानै भाडा लिदै सबै सिटमा यात्रु राख्न पाउने

काठमाडौं : ५० प्रतिशत भाडा लिई एक सिटमा मात्रै यात्रु चढाउदै आएका सार्वजनिक यातायातले अब पुरै... पुरा समाचार

अमर वान्तुको ‘हृदयको आवाज’ म्यूजिक भिडियो सार्वजनिक

अमर वान्तुको ‘हृदयको आवाज’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं: गीतकार अमर वान्तुको ‘हृदयको आवाज’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई देवजंग... पुरा समाचार

आजदेखि लामो दूरीका सार्वजनिक गाडी चलेपछि चहलपहल बढ्यो, स्वास्थ्य मापदण्ड अनिवार्य

आजदेखि लामो दूरीका सार्वजनिक गाडी चलेपछि चहलपहल बढ्यो, स्वास्थ्य मापदण्ड अनिवार्य

काठमाडौं: सरकारले लामो दूरीका यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै उपत्यकाबाट बाहिरिने नाकामा चहलपहल हुन थालेको... पुरा समाचार

विहीबारदेखि उपत्यकामा व्यापार व्यवसाय खुला गरिने, यातायातमा जोरबिजोर यथावत

विहीबारदेखि उपत्यकामा व्यापार व्यवसाय खुला गरिने, यातायातमा जोरबिजोर यथावत

काठमाडौं: प्रशासनले बुधबार एक सूचना समेत जारी गर्दै उपत्यकामा बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ... पुरा समाचार