YouTube Link

सार्वजनिक यातायातले पुरानै भाडा लिदै सबै सिटमा यात्रु राख्न पाउने

Facebook Link

काठमाडौं : ५० प्रतिशत भाडा लिई एक सिटमा मात्रै यात्रु चढाउदै आएका सार्वजनिक यातायातले अब पुरै सिटमा यात्रु राख्न पाउने भएको छ ।

सरकारले आज मंगलबारबाट लागु हुने गरी सार्वजनिक यातायातले पुरै सिटमा यात्रु राख्न पाउने निर्णय गरेको हो । तर त्यसको लागि पहिलेकै भाडा लिनुपर्ने निर्णय सरकारले गरेको छ ।

यसअघि आफूहरुले सबै सिटमा यात्रु राखेर चलाउन पाउनुपर्ने माग यातायात व्यवसायीहरुले गरेका थिए ।

यातायात व्यवसायीको मागलाई स्वीकार्दै सरकारले पुरै सिटमा यात्रु राखेर चलाउन पाउने व्यवस्था गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका हुन ।

यातायात व्यवसायीले कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने बताईएको छ ।

दशैं, तिहार जस्ता चाडपर्वको समयमा यात्रुको चाप बढी हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने सरकारले निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण सार्वजनिक यातायातमा यात्रुहरु नचढ्नाले यात्रु कम हुने भएपछि दशैंको लागि अग्रिम टिकट बुकिङ हालसम्म खुलेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...