YouTube Link

अमर वान्तुको ‘हृदयको आवाज’ म्यूजिक भिडियो सार्वजनिक

Facebook Link

काठमाडौं: गीतकार अमर वान्तुको ‘हृदयको आवाज’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

म्यूजिक भिडियोलाई देवजंग थापाले निर्देशन गरेका छन् भने अभिषेक श्रेष्ठ र दीपिका वोलन लामाले अभिनय गरेका छन् । देव एण्ड टिमको छायांकन रहेको भिडियोलाई ज्ञान चौलागाईंले ड्रोन तथा प्रदीप वस्नेतले सम्पादन गरेका छन् ।

गीतकार वान्तुको गीत स्रोता दर्शकमाझ लोकप्रिय छन् । आफ्ना अन्य गीत जस्तै यो गीतलाई पनि सबैले मनपराइदिनेमा आफू विश्वस्त रेहेको गीतकार वान्तुले बताए ।

दाउत राई र दीपका लामाको स्वर रहेको उक्त गीत दाउतले नै कम्पोज गरेका छन् भने उदय राज पौडेलको एरेञ्ज रहेको छ ।

{पूरा भिडियो}

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...