Rajshow Bivag
क्लब इतिहासमा भिल्लारियल मुख्ययुरोपियन फाइनलमा प्रवेश पहिलो पटक

क्लब इतिहासमा भिल्लारियल मुख्ययुरोपियन फाइनलमा प्रवेश पहिलो पटक

एजेन्सीः युईएफए युरोपा लिग अन्तर्गत क्लब इतिहासमा भिल्लारियल युरोपियन फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो... पुरा समाचार

खोटाङमा जिल्ला लिग फुटबल वैशाख १० देखि

खोटाङमा जिल्ला लिग फुटबल वैशाख १० देखि

प्रदेश नं १ –खोटाङमा आगामी वैशाख १० गते देखि जिल्ला लिग फुटबल सञ्चालन हुने भएको छ... पुरा समाचार

जीतपुरसिमरा उपमहानगरको साथ सिमरा गोल्डकप

जीतपुरसिमरा उपमहानगरको साथ सिमरा गोल्डकप

बारा: बाराको सिमरामा एक दशक अघिदेखि संचालन भइरहेको सिमरा गोल्डकप यस बर्षदेखि जीतपुर सिमरा उपमहानगरपालिकाले मुख्य... पुरा समाचार

बायर्न म्युनिखलाई फिफा क्लब विश्वकपको उपाधि

बायर्न म्युनिखलाई फिफा क्लब विश्वकपको उपाधि

एजेन्सी: जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । बिहीबार भएको फिफा क्लब... पुरा समाचार

रियल मड्रिडका रामोस अझै दुई महिना मैदान बाहिर

रियल मड्रिडका रामोस अझै दुई महिना मैदान बाहिर

एजेन्सीः  स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर सर्जियो रामोसको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । रामोस आफैले... पुरा समाचार

सेमिफाइनलमा एपीएफले पुलिसलाई २ सय ४ रनको लक्ष्य

सेमिफाइनलमा एपीएफले पुलिसलाई २ सय ४ रनको लक्ष्य

काठमाण्डौ: प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपीएफले पुलिस क्लबलाई दुई सय चार रनको... पुरा समाचार

महिला लिग फुटबल अन्तर्गत चौदण्डीगढी र चन्द्रपुर खेल्दै

महिला लिग फुटबल अन्तर्गत चौदण्डीगढी र चन्द्रपुर खेल्दै

काठमाण्डौ: राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच खेल हुने... पुरा समाचार

फागुन देखि शहीद स्मारक बी डिभिजन लिग सञ्चालनको तयारी

फागुन देखि शहीद स्मारक बी डिभिजन लिग सञ्चालनको तयारी

काठमाण्डौ :आउँदो फागुन ११ गतेदेखि शहीद स्मारक बी डिभिजन लिग फुटबल सञ्चालन गर्नको लागि अखिल नेपाल... पुरा समाचार

मखन चेस क्लब बुद्धिचाल प्रतियोगितामा जि मोटर्सको प्रायोजन

मखन चेस क्लब बुद्धिचाल प्रतियोगितामा जि मोटर्सको प्रायोजन

  काठमाडौं - मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक... पुरा समाचार