YouTube Link

जीतपुरसिमरा उपमहानगरको साथ सिमरा गोल्डकप

Facebook Link

बारा: बाराको सिमरामा एक दशक अघिदेखि संचालन भइरहेको सिमरा गोल्डकप यस बर्षदेखि जीतपुर सिमरा उपमहानगरपालिकाले मुख्य प्रायोजक सरह सहयोग गर्ने भएको छ ।

क्लब र उपमहानगरपालिका बीच बार्षिक २० लाख रुपैयाँ प्रतियोगिताका लागि सहयोग गर्ने सहमति भएको आयोजक नव जनजागृति युवा क्लब सिमराका महासचिव शम्भु ठकुरीले जानकारी दिए ।

सिमरा गोल्डकप दशौ संस्करणसम्म जावला खेल ग्रुप अफ डिष्टिलरिको मुख्य प्रायोजनमा चलेको प्रतियोगिता संचालनका लागि यस बर्षबाट उपमहानगरपालिकाको साथले आयोजकलाई उत्साहित बनाएको छ ।

‘गत बर्ष सम्म रुस्लानको प्रायोजन थियो,’ अध्यक्ष लामाले भने,‘ त्यो सम्झौता सकिएपछि आयोजनाको निरन्तरतामा प्रश्न उठेको थियो,

उपमहानगरपालिकाले दिएको साथले प्रतियोगिता आयोजक क्लब सहित सिङ्गो सिमराबासीलाई उत्साहित बनाएको छ।’

यो वर्ष पुरस्कारको राशी बृद्धि गर्ने र सहभागी टोलीका विषयमा पनि छलफल अघि बढेको क्लबले जनाएको छ ।

केहि दिनमा क्लबले औपचारिक कार्यक्रम मार्फत प्रतियोगिता आयोजनाको मिति, पुरस्कार राशी र सहभागी टोलीको जानकारी दिइने बताएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be-2/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...