YouTube Link

फागुन देखि शहीद स्मारक बी डिभिजन लिग सञ्चालनको तयारी

Facebook Link

काठमाण्डौ :आउँदो फागुन ११ गतेदेखि शहीद स्मारक बी डिभिजन लिग फुटबल सञ्चालन गर्नको लागि अखिल नेपाल फुटबल सङ्घ एन्फा ले तयारी थालेको छ ।

 

कोरोना भाइरस महामारीको कारण गएको वर्षदेखि रोकिएको लिग फागुन ११ गतेदेखि सुरु गर्न सङ्घ एन्फाले बुधबार  क्लबका पदाधिकारीसँग छलफल गरेको छ । छलफलमा सहभागी क्लबका पदाधिकारीले प्रतियोगिता खेल्न तयार रहेको जानकारी दिएका छन् ।

 

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले फिफा र एएफसीको मापदण्ड पालना गरेर बी डिभिजन लिगका खेल सुरु गरिने जानकारी गराउनुभएको छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%8f-%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a5%81%e0%a4%ad%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...