Texas College
YouTube Link

सेमिफाइनलमा एपीएफले पुलिसलाई २ सय ४ रनको लक्ष्य

Facebook Link

काठमाण्डौ: प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपीएफले पुलिस क्लबलाई दुई सय चार रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनायो ।

एपीएफका ओपनर आशिफ शेख मात्र एक रनमा आउट भए भने सुवास खकुरेलले १९ रन बनाए ।

त्यसपछि कप्तान शरद भेषवाकर व्यक्तिगत १८ रनमा आउट भए भने सुमित महर्जन पनि मात्र एक रन पेभेलियन फर्किए ।

त्यसपछि अमर रौटेला व्यक्तिगत चार रनमा आउट भएपछि एपीएफले एक सय ४४ रनमा सातौं विकेट गुमायो ।

अन्तिममा एपीएफका लागि भुवन कार्कीले ४२ रनको योगदान गरे भने कमलसिंह ऐरीले १९ रन जोडे ।

यस्तै अभिनाश बोहोराले ११ रन बनाए ।

बलिङमा आरिफ शेखले तीन विकेट लिए भने ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9f%e0%a5%81%e0%a4%9a%e0%a5%8d%e0%a4%9a%e0%a5%87%e0%a4%b2-%e0%a4%9a%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%aa%e0%a5%8d/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...