YouTube Link

रियल मड्रिडका रामोस अझै दुई महिना मैदान बाहिर

Facebook Link

एजेन्सीः  स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर सर्जियो रामोसको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

रामोस आफैले शल्यक्रिया बाहेक अर्को विकल्प नरहेकाले त्यसै अनुसार अघि बढेको बताएका हुन् ।

शल्यक्रिया पछि कम्तिमा दुई महिना मैदानबाहिर रहनेछन् ।

सामाजिक सञ्जाल मार्फत आफ्ना समर्थकलाई उनले त्यसबारे जानकारी गराएका हुन् ।

सबैकुरा योजना अनुसार नै भएको छ ।

शल्यक्रिया गर्नुबाहेक अर्को विकल्प पनि थिएन ।

अब छिटै मैदान फर्किने आशमा छु, किन भने यो सिजनका खेलहरु अझ धेरै बाँकी नै छन्’ ।

रामोस बिना रियल मड्रिडलाई मैदानमा मुस्किल अवस्था आइरहेको देखिन्छ।

यो सिजन रामोस बिना रियल मड्रिडले खेलेका १० खेलमा ५ खेल हारेको छ ।

३४ वर्षका रामोस एथ्लेटिको क्लबसँगको सुपर कप खेलपछि मैदान बाहिर छन् ।

अब दुई महिना मैदान बाहिर रहँदा यो उनी बाहिर रहेको सबैभन्दा लामो समय हुनेछ ।

आउने जुनमा रियल मड्रिडसँगको सम्झौता सकिने रामोसले नयाँ सिजन अर्को क्लब रोज्छन् भन्ने हल्लाहरु पनि चलिरहेका छन् ।

यस्तोमा चोटका कारण उनी बाहिर रहँदा थप हल्लाहरु खबर बनिरहेका छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac-8/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...