रुपन्देहीको तिलोत्तमा पार्कमा एनएमबि बैंकले गर्यो वृक्षरोपण
काठमाडौं: एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा वृक्षरोपण गरेको छ... पुरा समाचार
एनएमबि बैंकको २७ औं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं: एनएमबि बैंकको २७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार बैंकका संचालक समितिका अध्यक्ष,... पुरा समाचार
महिला लक्षित ‘एनएमबि स्मार्ट नारी बचत खाता’ योजना
काठमाडौं: एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना... पुरा समाचार
एनएमबि बैंकले साढे दुई करोड अमेरिकी डलर कर्जा लगानी भित्र्यायो
काठमाडौं: एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा दुई करोड ५०... पुरा समाचार
एनएमबि बैंक र सिफेमबीच सम्झौता
काठमाडौं: एनएमबि बैंक लिमिटेडले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी... पुरा समाचार
एनएमबि बैंकमा भिडियो कल मार्फत घरबाटै ५ मिनेटमा नयाँ खाता खोलिदिने
काठमाडौं: एनएमबि बैंकले आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा आधारित भिडियो केवाइसी प्रविधि प्रयोग गरी ग्राहकहरुको खाता... पुरा समाचार
अधिकांश बाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं: अधिकांस बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक... पुरा समाचार
एनएमबि बैंकले मनाङका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण
काठमाडौं: एनएमबि बैंकले मनाङका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बैंकले बाढी प्रभावितलाई मिनरल... पुरा समाचार
ओम्नि च्यानलबाट एनएमबि बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने
काठमाडौं: एनएमबि बैंकबाट नयाँ वर्षमा ग्राहकवर्ग लक्षित ओम्नि च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क... पुरा समाचार
एनएमबि बैंक र एएसजी आँखा अस्पतालबिच द्विपक्षीय समझदारी
काठमाडौं: एनएमबि बैंक र एएसजी आँखा अस्पतालबिच द्विपक्षीय समझदारी भएको छ । बैंकले आफ्ना ग्राहक तथा... पुरा समाचार
एनएमबि बैंकको तीन नयाँ शाखा सञ्चालन
काठमाडौं: एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यको साथ एकै पटक तीन नयाँ स्थानमा शाखा रहित... पुरा समाचार
एनएमबि बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सम्झौता
काडमाडौं: एनएमबि बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेवा प्रदायक सेलपेसँग सम्झौता... पुरा समाचार




















