नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दै
काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपालमा... पुरा समाचार
टी-२० विश्वकपमा नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने
काठमाडौं: आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी-२० विश्वकपको खेल तालिका सार्वजनिक... पुरा समाचार
आईसीसी सदस्यताबाट श्रीलंका क्रिकेट बोर्ड खारेज
एजेन्सीः श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले निलम्बन गरेको छ । बोर्डमा सरकारको... पुरा समाचार
नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित, सुपर फोरमा पुगे पाकिस्तान र भारत
काठमाडौं: एसिसी एसिया कप अन्तर्गत नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित भएको... पुरा समाचार
एसिया कपको सदाबहार दाबेदार भारतसँग आज नेपाल भिड्दै
काठमाडौं: एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । श्रीलंकाको... पुरा समाचार
आइसीसीको वार्षिक सभाले गर्यो ऐतिहासिक निर्णय, अबदेखि पुरुष र महिला क्रिकेट टोलीले समान पुरस्कारको राशी पाउने
एजेन्सीः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले महिला र पुरुष क्रिकेट टोलीलाई बराबर पुरस्कार रकम दिने घोषणा गरेको... पुरा समाचार
नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान घट्यो
काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा एक... पुरा समाचार
त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै
काठमाडौं: त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ... पुरा समाचार
१ वर्षका लागि लम्बियो नेपालको एकदिवसीय मान्यता
काठमाडौं –ंंअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको छ... पुरा समाचार




















