पिसिआर परीक्षणको शुल्क अधिकतम २ हजार रुपैयाँ निर्धारण
काठमाडौं: सरकारले देशभरका सबै अस्पतालमा पिसिआर परीक्षणको शुल्क अधिकतम २ हजार रुपैयाँ लिन पाउने निर्णय गरेको... पुरा समाचार
नेपालमा कोरोना संक्रमितको संख्या ५४,१५९ जना पुग्यो
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा... पुरा समाचार
नेपालमा कोरोना संक्रमितको संख्या ५१,९१९ जना पुग्यो
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका... पुरा समाचार
कुमारी बैंक लिमिटेडद्वारा सचेतना मुलक कार्यक्रम
काठमाडौं: कुमारी बैंक लिमिटेड सुदुरपश्चिमप्रादेशीककार्यालय महेन्द्रनगर कंचनपुरलेआफनो सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत कोभिड–१९ रोकथामतथा नियन्त्रणका लागीआज महेन्द्रनगर वजारमा सामाजिक सचेतना... पुरा समाचार
कामना सेवा विकास बैंकका सम्पूर्ण कार्यहरु घरबाटै गर्न सकिने
काठमाडौं: कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले बैंकसँग सम्बन्धित सम्पूर्ण कार्यहरु घरमै बसेर सजिलै गर्न सक्ने... पुरा समाचार
उपत्यका भित्र ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायन भेटियो
काठमाडौं: काठमाडौं उपत्यका भित्र पाँच उद्योगले बजारमा ल्याएका ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायन भेटिएको छ। निर्धारित... पुरा समाचार
नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ५१,९१९ जना पुग्यो
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको... पुरा समाचार
काठमाडौं बाहिर जान प्रशासनबाट जारी भएको पास चाहिने
काठमाडौं: काठमाडौं उपत्यकाभित्रका नाकामा आवतजावतमा कडाई गरिएसंगै काठमाडौंबाट बाहिर जान प्रशासनबाट जारी भएको पास लिएरमात्र जान... पुरा समाचार
कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो पुम्से प्रतियोगिता
काठमाडौं: कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा... पुरा समाचार
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा किन्ने
काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनी दसैंकालागि खसीबोका र च्याङ्ग्रा किन्ने तयारीमा जुटेको छ। कोरोना भाईरस... पुरा समाचार
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा तीन लाख सहयोग
काठमाडौं: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल... पुरा समाचार
नेपालमा कोरोना संक्रमितको संख्या ५०,४६५ जना पुगयो
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप १,२४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका... पुरा समाचार






















